जेनजीमाथि गोली चलाउनेलाई कारवाही हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री शुशीला कार्कीले जेनजीमाथि गोली चलाउनेलाई कारवाही हुने बताएकी छन् । बिहिबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

‘जेनजी आन्दोलनमा जेनजीप्रति गोली चलाउनेमाथि सरकारले छानबिन गरी कारवाहीको दायरामा ल्याउनेछ,’ उनले सम्बोधनमा भनेकी छन् । 
 

Share News