प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै, सरकारका प्राथमिकता र प्रतिबद्धता सार्वजनिक गर्ने

काठमाडौं । प्रधानमन्त्री शुशीला कार्कीले पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । बिहीबार साँझ मन्त्रिपरिषद् बैठक सम्पन्न भएएपछि उनले सम्बोधन गर्ने भएकी हुन् । 
अहिले मन्त्रिपरिषद् बैठक जारी छ । साँझ ६ बजे कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी हुन् । 

उनले सम्बोधनमा सरकारका प्राथमिकता र प्रतिबद्धताहरू सार्वजनिक गर्ने बताइएको छ । 

Share News