राति १० बजेदेखि सेना सडकमा, सम्पत्ति लुटपाट र आगजनी नगर्न आग्रह

यस्तो छ सूचना

काठमाडौं । आज राति १० बजेदेखि नेपाली सेना सडकमा प्रवेश गर्ने जानकारी दिएको छ । नेपाली सेनाले सूचना जारी गर्दै आज राति १० बजेदेखि सडकमा आउने बताएको हो । 

सेनाले सबैलाई यस कार्यमा सहयोग गर्न पनि अनुरोध गरेको छ । साथै, विभिन्न व्यक्ति तथा सार्वजनिक सम्पत्ति लुटपाट, तोडफोड तथा आगजनी नगर्न पनि अनुरोध गरेको छ । 

यस्तो छ सूचना

null
 

Share News