स्वास्थ्य मन्त्रालयमा आगजनी

काठमाडौं । प्रदर्शनकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि आजगनी गरेका छन् ।

नेताका घर र सरकारी कार्यालयमा आगजनी गर्दै आएका प्रदर्शनकारीहरुले रामशाहपथस्थित मन्त्रालयमा आगजनी गरेका छन् । संसद भवन, सिंहदरबारदेखि विभिन्न सरकारी निवासमा आगजनी गरेका थिए ।

Share News