काठमाडौं । काठमाडौं महागरपालिकाका मेयर बोलन शाहले आन्दोलन गरिरहेका जेनजीहरूलाई घर फर्किन आग्रह गरेका छन् ।
उनले भने, ‘प्लिज जेनजी, देश तपाईंहरूकै हातमा हो, तपाईंहरूले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो ।’