काठमाडाै । भाटभटेनी सपिङ सेन्टरमा पनि आगजनी गरिएको छ।
मंगलबार प्रर्दशनकारीहरुले नक्सालस्थित भाटभटेनी सपिङ सेन्टरमा पनि आगजनी गरेका हुन् । जेनजी युवा पुस्ताले गरेको प्रर्दशनमा सरकारी कार्यालयदेखि धेरै सम्पतिमा क्षति पुगेको छ ।