काठमाडौं । प्रर्दशनकारीहरूको आगजनीमा परी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकार शख्त घाइते भएकी छन् ।
मंगलबार जेनजी प्रदर्शनकारीले खनालको डल्ल्लुस्थित निवासमा आगजनी गर्दा श्रीमती चित्रकार जलेकी हुन्।
उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा पुर्याइएको छ । उनको अवस्था गम्भीर रहेको छ ।