सुदूरपश्चिम प्रदेशसभा भवनमा आगजनी

काठमाडौं । जेनजीले सुदूरपश्चिम प्रदेशसभाको भवनमा आगजनी गरेको छ । सोमबारको जेनजी आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएपछि आक्रोशित युवाहरू सडकमा उत्रिएका थिए । त्यसैक्रममा उनीहरूले सुदूरपश्चिम प्रदेशसभा भवनमा आगजनी गरेका हुन् । 

Share News