काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पनि आगजनी भएको छ ।
मंगलबार प्रर्दशनकारीहरुले पेरिसडाँडामा रहेको माओवादी पार्टी कार्यालय जलाएका हुन् ।
जेनजी युवाहरुले गरेको आन्दोन चर्केको अवस्था छ । अहिले संसद् भवन, सिंहदरबारदेखि धेरै ठाउँका भवन, पार्टी कार्यालयमा तोडफोड आगजानी भइसकेका छन् ।