काठमाडौं । प्रदर्शनमा उत्रिएका जेनजीहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर जलाएका छन् ।
बुढानीलकण्ठस्थित भङ्गलामा रहेको घरमा प्रदर्शनकारीहरूले तोडफोड गर्दै घरभित्र छिरेर आगजनी गरेका हुन् ।
जेनजीहरूले पार्टी कार्यालय र नेताहरूको घर लक्षित आन्दोलन गर्दै तोडफोड र आगजनी गरिरहेका छन् ।