काठमाडौं । भीआईपी नेताहरुले सैनिक मुख्यालय भद्रकालीमा आश्रय लिएका छन् ।
प्रदर्शनकारीहरुले प्रदर्शन बढाएपछि उनीहरु हेलिकप्टरमा सैनिक मुख्यालय पुगेका हुन् ।
प्रधानमन्त्रीबाट राजीनामा दिएका केपी शर्मा ओलीसँगै उनको सल्लाहकार डा. युवराज खतिवडा लगायतका मन्त्रीहरु मुख्यालयमा पुगेको स्रोतले बतायो ।