प्रधानमन्त्री ओलीले राजीनामा दिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । देशभर जारी जेनजीको आन्दोलनको दबाबले प्रधानमन्त्रीले राजीनामा दिएका हुन् ।

प्रधानमन्त्रीको राजीनामा राष्ट्रपतिसमक्ष पुगिसकेको शीतलनिवासले जनाएको छ ।

सोमबार भएको जेनजीको आन्दोलनमा १९ जनाले ज्यान गुमाएका छन् भने सयौं घाइते भएका छन् ।

null

Share News