काठमाडौं । प्रदर्शनकारीहरु बानेश्वरस्थित संसद भवनभित्र छिरेका छन् ।
प्रदर्शनकारीको ठूलो भीड संसद भवनभित्र छिरेका हुन् ।
उनीहरुले संसद भवनभित्रको सामान बाहिर फाल्न सुरु गरेका छन् ।