काठमाडौं । बानेश्वरस्थित यातायात व्यवस्था विभागमा आगजनी भएको छ ।
जेनजी प्रदर्शनकारीले यातायात व्यवस्था विभागमा आगजनी गरेका हुन् ।
प्रदर्शन सोमबारदेखि जारी छ ।