नागार्जुन नगरपालिकाका निलम्बित मेयर बस्नेतको घरमा आगलागी

काठमाडौँ । मंगलबार प्रर्दशनकारीहरुले नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहन बस्नेतको घरमा आगजानी गरेका छन् । 

प्रर्दशनकारीहरुले बाफलस्थित घरमा आगजनी गरेका हुन् । सोमबारट युवा समूह जेनजीले सुरु गरेको आन्दोलन आज चर्किँदै गएको छ । अहिले धेरै स्थानमा आगजनी, तोडफोडको क्रम जारी छ । प्रदर्शनकारीले भिआइपी नेताहरूको सम्पतिलाई लक्षित गरेर तोडफोड आगजानी गरिरहेका छन् । 

Share News