स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् ।

हालैका राजनीतिक तथा सामाजिक घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नरहेको भन्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।

यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् ।

Share News