हिल्टन होटलमा आगजनी

काठमाडौं । राजधानीको नक्सालस्थित हिल्टन होटलमा आगजनी भएको छ । मंगलबार दिउँसो जेनजीहरूले आगजनी गरेका हुन् । 

जेनजीहरूले सोमबार गरेको प्रदर्शनको क्रममा १९ जनाले ज्यान गुमाएका थिए । 

आज बिहानबाट प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।

Share News