काठमाडौं । ललितपुरको भैंसेपाटीमा रहेको मन्त्रीहरुको निवासमा अहिले नेपाली सेनाका हेलिकोप्टर पुगेका छन् ।
नेपाली सेनाका हेलिकोप्टर अहिले त्यहाँ पुगेको प्रहरीले जनाएको छ ।
जेनजीहरूले सोमबार गरेको प्रदर्शनको क्रममा १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानबाट प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।