कीर्तिपुर नगरपालिकाको भवनमा आगजनी

तस्बिर: रूटिन अफ कीर्तिपुर

काठमाडौं । प्रदर्शनकारीहरुले कीर्तिपुर नगरपालिकाको भवनमा आगजनी गरेको छ । मंगलबार जेन–जी प्रर्दशनकारीहरुले  किर्तिपुरको नयाँ बजारस्थितकीर्तिपुर भवनमा आगजनी गरेका हुन् ।

नगरपालिकाका सूचना अधिकारी प्रकेश चन्द्र श्रेष्ठले प्रमुख कृष्णमान डंगोलको कार्यकक्षमा आगजानी सुरु भएको थियो । अहिले आगो नियन्त्रणमा आइसकेको छ  

प्रर्दशनकारीले आज देशभरका विभिन्न स्थानमा तोडफोड तथा आगजानी गरिहेका छन् । प्रर्दशनकारीहरु आक्रामक बन्दै गएको छ । 

 

 

 

Share News