नेकपा एमाले पार्टी कार्यालय च्यासलमा आगजनी

काठमाडौं । नेकपा एमाले पार्टी कार्यालयमा आगजनी भएको छ। जेनजी युवाहरूको समूहले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा तोडफोड गरेका हुन् । 

सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि युवाहरूको समूह मंगलबार दलका पार्टी कार्यालय तोडफोडमा उत्रिएका हुन् । 

Share News