रास्वपा सांसद असिम शाहले दिए प्रतिनिधि सभा सदस्यबाट राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन् । उनले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभाको सदस्यको हैसियतमा नरहेको घोषणा गरेका हुन् । 

साथै, आजको उनले मितिदेखि संसद सदस्य पदबाट राजीनामा दिएको र जेनजी आन्दोलनमा सहभागी हुने घोषणा गरेका छन् । 

Share News