काठमाडौं । प्रदर्शनकारीहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाे धनगढीस्थित निवासमा प्रवेश गरेका छन् । उनीहरुले निवासभित्र प्रवेश गरेर आगजनी गरेका छन् ।
प्रहरीले उनीहरुलाई बाहिर पठाउने प्रयास गरे पनि प्रदर्शनकारीको ठूलो भीड हुँदा समस्या सिर्जना भएको हो ।