काठमाडौं । नयाँ बानेश्वरमा फेरि गोली चलेको छ ।
जेनजीको प्रदर्शन उग्र बनेपछि प्रहरीले फेरि गोली चलाएको हो ।
प्रदर्शनमा सहभागी हाम्रा सम्वाददाताका अनुसार प्रहरीले भर्खरै गोली चलाउन सुरु गरेको हो ।