काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव रघुवीर महासेठको घरमा प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् । मंगलबार महासेठको जनकपुर स्थित घरमा प्रदर्शनकारीले ढुङ्गामुढा गरेका छन् ।
सोमबार जेन–जी समूहले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध गरेको आन्दोलन आज मगलबार थप चर्केको छ । देशभर प्रर्दनशनकारी थप आक्रामक बन्दै गइरहेको छ ।