काठमाडौं । राष्ट्रपति भवन परिसरमा गोली चलेको छ। प्रदर्शनकारीले राष्ट्रपति भवनको पर्खाल भत्काउन थालेपछि प्रहरीले गोली चलाएको हो ।
जेनजीहरु अहिले राष्ट्रपति भवनमा पनि पुगेका छन् । उनीहरुले विभिन्न शीर्ष नेताहरुको घर घेराउ गरिरहेका छन् ।
विभिन्न नेताहरुको निवासमा पुगेर उनीहरुले तोडफोड तथा आगजनी गरिरहेका छन् ।