काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा पनि ताडफोड हुने प्रयास भएको छ ।
जेनजीहरु देउवाको घरतर्फ प्रस्थान भएर तोडफोड गर्ने प्रयास भएको हो ।
केही प्रदर्शनकारी देउवाको निवास बूढानीलकण्ठ पुग्दा प्रहरीले उनीहरुलाई रोकेको छ ।
उनीहरुलाई प्रहरीले कृष्णपाटी चोकमा रोकेको हो ।