काठमाडौं । जेनजीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को घरमा तोडफोड गरेका छन् ।
नेताको घर र निवासमा तोडफोड गर्ने तयारीका साथ प्रदर्शनकारी प्रचण्डको घरमा तोडफोड गर्न पुगेका हुन् ।
प्रदर्शनकारीले तोडफोड गरेपछि सुरक्षाकर्मीसँग मुडभेड भएको छ ।