काठमाडौं । बानेश्वर क्षेत्रमा फेरि गोली चलेको छ। प्रहरीले गोली प्राहर गर्दा ३ जना घाइते भएका छन् ।
केहीबेर अघि बानेश्वर क्षेत्र सेनाले नियन्त्रणमा लिएपनि फेरि जेनजी प्रदर्शनकारी भेला भएपछि तनाव बढेको हो ।
घाइते ३ जना अस्पतालमा लगिएको छ ।