यी हुन् राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत ५० जना घाइते (नामसहित)

काठमाडौं । जेन जीको प्रदर्शनका क्रममा घाइते भएका राष्ट्रिय ट्रमा सेन्टरमा ५० जना उपचाररत रहेका छन् । अस्पतालले सार्वजनिक सूचीमा ५०जना जेनजी प्रदर्शनकारी घाइते भएका हुन् । 

उपचारका लागि ट्रमा सेन्टर पुर्याइएका प्रदर्शनकारीको नामसहित सूची सार्वजनिक गरेको हो । 
null

null
null

 

 

 

 

Share News