यी हुन् ट्रमा सेन्टरमा मृत्यु भएका ६ प्रदर्शनकारी

काठमाडौं । जेन जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । अहिलेसम्मको सूचना अनुसार प्रहरीको गोली लागेर १० जनाको मृत्यु भइसकेको छ । 

ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको छ । ट्रमा सेन्टरका अनुसार वर्ष २३ का श्रीयाम चौलाईं, बाँकेका वर्ष २१ का सुलभ राज श्रेष्ठ, किर्तिपुरका ४२ वर्षीय बुद्धी तामाङकाृ मृत्यु भएको छ । अस्पतालका अनुसार अन्य तीन जनाको पहिचान खुल्न सकेको छैन् ।

Share News