ट्रमामा घाइते प्रदर्शनकारी खचाखच, ओपीडी बन्द गरियो (तस्बिर)

काठमाडौं । जेनजी प्रदर्शनीमा घाइते भएका ५० भन्दा बढीको ट्रमा अस्पतालमा उपचार भइरहेको छ ।

ट्रमा सेन्टरको अवस्था अस्तव्यस्त रहेको फिल्डमा खटिएकी विकासन्युजकी पत्रकार इन्द्रसरा खड्काले जानकारी दिइन् ।

उनका अनुसार इमर्जेन्सीमा निकै भीड रहेको छ । ओपीडी बन्द गरेर प्रदर्शनकारीको उपचार भइरहेको छ । 

तस्बिरहरू :

nullnullnullnull

@bikashnews यस्तो छ ट्रमा सेन्टरको अवस्था#bikashnews ♬ original sound - BikashNews

Share News