अपडेट : जेनजी प्रदर्शनमा तीन जनाको मृत्यु

काठमाडौं । जेनजी प्रदर्शनमा तीन जनाको मृत्यु भएको छ । प्रदर्शनमा उपस्थित हाम्रा सम्वाददाताका अनुसार प्रदर्शनमा तीनको गोली लागेर मृत्यु भएको हो । 

यसअघि दुई जनाको मृत्यु भएको थियो । प्रदर्शनमा दर्जनौंलाई गोली लागेको छ भने सयौं घाइते भएका छन् । मृतकको पहिचान हुन सकेको छैन ।

Share News