काठमाडौं । जेनजी प्रदर्शनमा अर्का एक जनाको मृत्यु भएको छ ।
प्रदर्शनमा उपस्थित हाम्रा सम्वाददाताका अनुसार प्रदर्शनमा सहभागी भएका एक जना विद्यार्थीको पनि टाउकोमा गोली लागेर मृत्यु भएको हो ।
स्कूल ड्रेसमा रहेका ती विद्यार्थीको टाउकोमा गोली लागेर मृत्यु भएको हो ।
यसअघि एक जनाको पनि मृत्यु भएको थियो । ८ जनालाई गोली लागेको छ ।
@bikashnews जेनजी प्रदर्शनः प्रहरीको गोली लागेर एकजनाको मृत्यु, १०० भन्दा बढी घाइते #bikashnewshd #bikashnews #short #genzvoice #genz ♬ original sound - BikashNews