काठमाडौं । जेनजी प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवनमा आगजनी गरेका छन् । प्रदर्शनकारी भवनभित्र छिरेर आगजनी गरेका हुन् ।
प्रदर्शन स्थलमा सहभागी हाम्रा संवादाताका अनुसार भवनभित्रै आगजनी गरिएको हो।