काठमाडौं । गुन्डा नाइके राजु गोर्खाली आइतबार पक्राउ परेका छन् । बैंकिङ कसुरको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।
उनलाई काठमाडौंबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
सिन्धुपाल्चोकका राजु गोर्खाली विभिन्न आपराधिक घटनामा यसअघि पक्राउ परिसकेका छन् ।