खराब कर्जा व्यवस्थापन गर्न छुट्टै कम्पनी स्थापना गर्ने घोषणा, न्यूओ बैंक पनि खोल्ने

काठमाडौं । सरकारले बैंक् तथा वित्तीय संस्थाको खराब कर्जा व्यवस्थापन गर्न एसेट म्यानेज्मेन्ट कम्पनी स्थापना गर्ने घोषणा गरेको छ ।

 अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को  बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

यस्तै उनले न्यूओ बैंक पनि खोल्ने घोषणा गरेका छन् । 
 

Share News