काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेलाई थुनामै राख्न आदेश दिएको छ । सर्वोच्चले जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा राख्न आदेश दिएको हो ।
यस्तो छ पूर्णपाठ