१३ विदेशी हवाइ कम्पनीले तिरेनन् २ अर्ब ३१ करोड कर, कुनको कति बक्यौता ?

काठमाडौं । नेपालबाट विभिन्न देशमा उडान भर्ने विदेशी हवाइ कम्पनीले नेपालदमा कर नतिरेको खुलेको छ । महालेखा परीक्षकको कार्यालयले १३ वटा अन्तर्राष्ट्रिय हवाइ कम्पनीले २ अर्ब ३१ करोड बढी कर नतिरेको उल्लेख गरेको हो । 

आयकर एने २०५८ को दफा ७० मा नेपालबाट प्रस्थान हुने यात्रुको ओसारपसार गर्दा ५ प्रतिशत र नोपालबाट अकार्के विदेशी मुलुककमा पुग्ने गरी प्रस्थान हुने हवाई यातायातमा २ प्रतिशता दरले कर लाग्ने व्यवस्था छ । 

नेपाल नागरिक उडड्यन प्राधिकरणबाट प्राप्त विवरणअनुसार १३ अन्तार्रष्ट्रिय हवाई कम्पानीले विभिन्न गन्तव्यमा नेपालबाट उडान भर्दा कर दाखिला नगरेकको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

ती कम्पनीहरुबाट २ अर्ब ३१ करोड ५५ लाख २८ हजार रुपैयाँ कर असुल गर्नुपर्ने सुझाव महालेखाको छ । 

कुन कम्पनीको कति ?

null
 

Share News