नयाँ नोट पाउनै सास्ती, सर्वधारणले विहानैदेखि लाइनमा

<p>काठमाडौं १८, असोज । नेपाल राष्ट्र बैंक र वित्तीय संस्थाहरुको नयाँ नोट सहटीका लागि सहज व्यवस्था नगर्दा सर्वसाधारणले ठूलै सास्ती बोहोर्नुपरेको छ । घण्टौसम्म लाइनमा बस्दा पनि नयाँ नोट साट्न मुस्किल भएको छ । सर्वसाधारण नयाँ नोट साट्नकै लागि विहान पाँचै बजेबाट लाइनमा बस्न थालेका छन् । अन्य वैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट नपाएपछि [&hellip;]</p>

काठमाडौं १८, असोज । नेपाल राष्ट्र बैंक र वित्तीय संस्थाहरुको नयाँ नोट सहटीका लागि सहज व्यवस्था नगर्दा सर्वसाधारणले ठूलै सास्ती बोहोर्नुपरेको छ ।
nepali - rupes
घण्टौसम्म लाइनमा बस्दा पनि नयाँ नोट साट्न मुस्किल भएको छ ।

सर्वसाधारण नयाँ नोट साट्नकै लागि विहान पाँचै बजेबाट लाइनमा बस्न थालेका छन् ।

अन्य वैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट नपाएपछि राष्ट्र बैंकमा भिड बढ्न थालेको छ ।

राष्ट्र बैंकले आइतबार र सोमबार मात्रै करिब ७० अर्ब रुपैयाँ नयाा नोट साटेको छ । मंगलबार पनि विहानैदेखि सर्वसाधारणको लाइन लागेको छ ।

Share News