हिमालयन एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा न्यौपाने नियुक्त

<p>काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको कम्पनी सचिवमा ध्रव प्रसाद न्यौपाने नियुक्त भएका छन् । साउन १ गते बसेको कम्पनी सञ्चालक समितिले नायव महाप्रबन्धक न्यौपानेलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । यससँगै न्यौपानेले नायव महाप्रबन्धक र कम्पनी सचिव दुबैको जिम्मेवारी सम्हाल्ने छन् । साविक हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएपछि [&hellip;]</p>

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको कम्पनी सचिवमा ध्रव प्रसाद न्यौपाने नियुक्त भएका छन् । साउन १ गते बसेको कम्पनी सञ्चालक समितिले नायव महाप्रबन्धक न्यौपानेलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

यससँगै न्यौपानेले नायव महाप्रबन्धक र कम्पनी सचिव दुबैको जिम्मेवारी सम्हाल्ने छन् ।

साविक हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार भएको हो ।

Share News