काठमाडाैं । १२३ जना यात्रु र ९ जना चालक दल रहेकाे चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ जहाज दुर्घटनामा परेकाे छ ।
चिनियाँ संचारमाध्यमकाे अनुसार युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको उक्त जहाज गुवाङ्सी प्रान्तमा एउटा पहाडी जंगलमा दुर्घटनाग्रस्त भएको छ ।