अरुण भ्यालीको हकप्रद सेयर सूचीकृत

<p>काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीको आज(साउन १ गते) मात्रै ५० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको सो मात्रा अर्थात ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद नेप्सेमा थपिएको हो । यससँगै संस्थाले सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण गर्ने छ । र, सेयरधनीले उक्त [&hellip;]</p>

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीको आज(साउन १ गते) मात्रै ५० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको सो मात्रा अर्थात ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद नेप्सेमा थपिएको हो । यससँगै संस्थाले सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण गर्ने छ । र, सेयरधनीले उक्त सेयर दोश्रो बजारमा किनबेच गर्न पाउने छन् ।

Share News