मेरो माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा मेरो माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आज(असार ३० गते) मात्रै १६.९४ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । संस्थाको थप १४ लाख ४८ हजार ६०० कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै, संस्थाको सो मात्राको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुनेछ । र, दोश्रो [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा मेरो माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आज(असार ३० गते) मात्रै १६.९४ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

संस्थाको थप १४ लाख ४८ हजार ६०० कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।

यससँगै, संस्थाको सो मात्राको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुनेछ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

Share News