एनएलजी इन्स्योरेन्स कार्त्तिक ७ गतेदेखि बन्द हुने, आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न आग्रह

<p>काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको कार्यालय आगामी कार्तिक ७ गतेदेखि बन्द हुने भएको छ । दशैंको अवसरमा कार्तिक ७ गतेदेखि ११ गतेसम्म सार्वजनिक बिदा भएकोले कम्पनीले साे अवधिसम्म कार्यालय बन्द गर्ने निर्णय गरेको हो । यससँगै सो अवधिमा बीमासँग सम्बन्धित अत्यावश्यक सेवाको जानकारीको लागि ग्राहकले कम्पनीका सम्बन्धित कर्मचारीसँग सम्पर्क गर्न सक्ने कम्पनीले जानकारी गराएको छ [&hellip;]</p>

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको कार्यालय आगामी कार्तिक ७ गतेदेखि बन्द हुने भएको छ । दशैंको अवसरमा कार्तिक ७ गतेदेखि ११ गतेसम्म सार्वजनिक बिदा भएकोले कम्पनीले साे अवधिसम्म कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

यससँगै सो अवधिमा बीमासँग सम्बन्धित अत्यावश्यक सेवाको जानकारीको लागि ग्राहकले कम्पनीका सम्बन्धित कर्मचारीसँग सम्पर्क गर्न सक्ने कम्पनीले जानकारी गराएको छ ।

बिमितले बीमा पोलिसी र दावी सम्बन्धी सेवाको लागि कम्पनीले उपलब्ध गराएको सम्बन्धित कर्मचारीको सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।

Share News