युनाइटेड इन्स्योरेन्सले आव २०७५/७६ को लाभांश नदिने

<p>काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले मंगलबार सूचना जारी गर्दै उक्त जानकारी गराएको हो । साथै, बीमा समितिको वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिम एनएफआरएस बमोजिमको वित्तीय विवरणहरू पारित गरि स्वीकृतिको लागि बीमा समितिमा पेश गरिएको कम्पनीले जनाएको छ । कम्पनीले अघिल्लाे आर्थिक वर्ष [&hellip;]</p>

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले मंगलबार सूचना जारी गर्दै उक्त जानकारी गराएको हो ।

साथै, बीमा समितिको वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिम एनएफआरएस बमोजिमको वित्तीय विवरणहरू पारित गरि स्वीकृतिको लागि बीमा समितिमा पेश गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले अघिल्लाे आर्थिक वर्ष २०७४/७५ काे नाफाबाट पनि सेयरधनीलाई लाभांश वितरण गरेकाे थिएन ।

Share News