ब्रुमर सञ्चालनको एक वर्षः अपेक्षा अनुरुप देखिएन सडक सफा

<p>काठमाडाैं । सडक सफा गर्न काठमाडौँ महानगरपालिकाले ब्रुमर (यान्त्रिक कुचो) सञ्चालनमा ल्याएको एक वर्ष बितेपनि अपेक्षा अनुरुप यहाँका सडक सफा देखिँदैन । कामपाले हालसम्ममा ब्रुमरमन्त्रमार्फत सडक सफा गरेर पाँच हजार ७९ टन धुलो सङ्कलन गरिसकेको छ । पानी परेको दिनबाहेक अन्य दिन अहिले दैनिक सात यन्त्रले सडक सफा गरिरहेको छ । कामपाले ब्रुमर सञ्चालन गरेको एक वर्ष [&hellip;]</p>

Share News