शिवम् सिमेन्टस् र यूनिभर्सल पावर कम्पनीको साढे ६ करोड आईपीओ सूचिकृत

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा शिवम् सिमेन्टस् लिमिटेड र यूनिभर्सल पावर कम्पनीको साधारण सेयर(आईपीओ) सूचिकृत भएको भएको छ । मंगलबार यी दुई कम्पनीको ६ करोड ५० लाख ३ हजार ५०० कित्ता आईपीओ नेप्सेमा थपिएको छ । जसमध्ये सबैभन्दा बढी शिवम् सिमेन्टस्को ४ करोड ४० लाख कित्ता सेयर थपिएको छ । त्यस्तै, यूनिभर्सल पावरको २ करोड [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा शिवम् सिमेन्टस् लिमिटेड र यूनिभर्सल पावर कम्पनीको साधारण सेयर(आईपीओ) सूचिकृत भएको भएको छ । मंगलबार यी दुई कम्पनीको ६ करोड ५० लाख ३ हजार ५०० कित्ता आईपीओ नेप्सेमा थपिएको छ ।

जसमध्ये सबैभन्दा बढी शिवम् सिमेन्टस्को ४ करोड ४० लाख कित्ता सेयर थपिएको छ । त्यस्तै, यूनिभर्सल पावरको २ करोड १० लाख ३ हजार ५०० कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको हो ।

Share News