मंगलबार सुनको मुल्य घट्यो, ५९ हजार ७ सय रुपैयाँमा कारोबार

<p>काठमाडौं । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला १ सय घटेको छ । सोमबार प्रतितोला रु ५९ हजार ८ सयमा कारोबार भएको सुन मंगलबार ५९ हजार ७ सयमा रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन सोमबार प्रतितोला रु ५९ हजार ५ सयमा काराेबार भएको थियाे भने मंगलबार प्रतितोला ५९ हजार ४ सयमा कारोबार भईरहेको छ [&hellip;]</p>

काठमाडौं । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला १ सय घटेको छ । सोमबार प्रतितोला रु ५९ हजार ८ सयमा कारोबार भएको सुन मंगलबार ५९ हजार ७ सयमा रुपैयाँमा कारोबार भईरहेको छ ।


तेजावी सुन सोमबार प्रतितोला रु ५९ हजार ५ सयमा काराेबार भएको थियाे भने मंगलबार प्रतितोला ५९ हजार ४ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै चाँदी भने यथावत प्रतिताेला (रु ७ सय ३०) मूल्यमा कारोबार भई रहको छ ।

Share News