सामुदायिक लघुवित्तले चैत २४ गते डाक्यो साधारणसभा, कहिलेदेखि बुक क्लोज ?

<p>काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले आगामी चैत २४ गते पाँचौं वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी चैत ११ देखि २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय फागुन २९गते सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो ।</p>

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले आगामी चैत २४ गते पाँचौं वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी चैत ११ देखि २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

उक्त निर्णय फागुन २९गते सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो ।

Share News