एनएमबि बैंकका संचालक हरिबाबु न्यौपानेले दिए राजीनामा

<p>काठमाडौं । एनएमबि बैंक लिमिटेडका संचालक हरिबाबु न्यौपानेले राजीनामा दिएका छन् । बैंक संचालक समितिको बैठकले फागुन २९ गतेदेखि लागू हुने गरी संचालक न्यौपानेको राजीनामा स्वीकृत गरेको हो । बैंकमा सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गरेका संचालक न्यौपानेले गत फागुन २७ गते एक पत्रमार्फत राजीनामा पेश गरेका थिए ।</p>

काठमाडौं । एनएमबि बैंक लिमिटेडका संचालक हरिबाबु न्यौपानेले राजीनामा दिएका छन् । बैंक संचालक समितिको बैठकले फागुन २९ गतेदेखि लागू हुने गरी संचालक न्यौपानेको राजीनामा स्वीकृत गरेको हो ।

बैंकमा सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गरेका संचालक न्यौपानेले गत फागुन २७ गते एक पत्रमार्फत राजीनामा पेश गरेका थिए ।

Share News